आडम्बरी
Romanized: aadambari, aadambaree, adambaree, adambarii
आफ्नो क्षमताभन्दा बढ्ता फुर्ती देखाउने; बोक्रे धाक लगाउने; ढोँगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अडम्बर+ई]
1
आफ्नो क्षमताभन्दा बढ्ता फुर्ती देखाउने; बोक्रे धाक लगाउने; ढोँगी।