भावाडम्बर

Romanized: bhaavaadambara, bhaavaadambar, bhaavadambara, bhavaadambara

अनुपयुक्त रूपमा खोक्रो आवेगको प्रदर्शन र असंयम देखाउँदा हुने एक आडम्बर; एक किसिमको उदात्तविरोधी तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अनुपयुक्त रूपमा खोक्रो आवेगको प्रदर्शन र असंयम देखाउँदा हुने एक आडम्बर; एक किसिमको उदात्तविरोधी तत्त्व।

सम्बन्धित शब्दहरू