वागाडम्बर
Romanized: vaagaadambara, vaagaadambar, vaagadambara, vagaadambara
बोलीचालीमा अप्ठेरा र अप्रचलित शब्दको प्रयोग; शब्दाडम्बर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वाक्+आडम्बर]
1
बोलीचालीमा अप्ठेरा र अप्रचलित शब्दको प्रयोग; शब्दाडम्बर।