बघम्बर
Romanized: baghambar, baghambara
ओछ्याउने वा ओढ्ने काममा उपयोग गरिने बाघको छाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत व्याघ्राम्बर]
१.
ओछ्याउने वा ओढ्ने काममा उपयोग गरिने बाघको छाला।
२.
बाघका छालामा रहेको जस्तो बुट्टा भएको कपडा; बघम्बरु।