निराडम्बरी
Romanized: niraadambari, niraadambaree, niradambaree, niradambarii
आडम्बर नभएको; देखावटीपन नभएको; सोझो; प्राकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आडम्बर नभएको; देखावटीपन नभएको; सोझो; प्राकृत।