औदुम्बर

Romanized: audumbar, audumbara

डुम्रीको; डुम्रीसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
डुम्रीको; डुम्रीसम्बन्धी।
२.
(नाम) ब्राह्मण जातिको एक वर्ग।

सम्बन्धित शब्दहरू