डम्बरकुमारी
Romanized: dambarakumaari, dambarakumaaree, dambarakumaree, dambarakumarii
रङ्गीचङ्गी बुट्टा छापिएको; जङ्गबहादुरकी छोरीको नामबाट प्रचलित हुन गएको एक किसिमको कपडा; नकली ढाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रङ्गीचङ्गी बुट्टा छापिएको; जङ्गबहादुरकी छोरीको नामबाट प्रचलित हुन गएको एक किसिमको कपडा; नकली ढाका।