अबरा
Romanized: abaraa, abar, abara
दोबरी लुगाको खोल; सिरक डसनाको खोल; पल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
दोबरी लुगाको खोल; सिरक डसनाको खोल; पल्ला।