अङ्गिरा

Romanized: anggiraa, anggira, anggir, angiraa

प्रसिद्ध सात ऋषिहरूको समूह (मरीचि, अत्रि, अङ्‌गिरा, पुलह, ऋतु, पुलस्त्य र वसिष्ठ) मध्येका एक गोत्रप्रवर्तक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रसिद्ध सात ऋषिहरूको समूह (मरीचि, अत्रि, अङ्‌गिरा, पुलह, ऋतु, पुलस्त्य र वसिष्ठ) मध्येका एक गोत्रप्रवर्तक ऋषि। अङ्गिरस ऋषिको अर्को नाम; ब्रह्माका मानसपुत्र वा प्रिय शिष्य मानिएका ऋषि।
२.
बृहस्पतिका बाबु; सप्तऋषिमध्येका एक ऋषि; अथर्ववेदका सूत्रधार; अङ्गिरस ऋषि।

सम्बन्धित शब्दहरू