ओबरा

Romanized: obaraa, obar, obara

कोठाबाहिरको खाली ठाउँ; जुत्ता, डोको, बन्चरो आदि सामान राखिने ओटालोभन्दा भित्रपट्‌टिको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कोठाबाहिरको खाली ठाउँ; जुत्ता, डोको, बन्चरो आदि सामान राखिने ओटालोभन्दा भित्रपट्‌टिको ठाउँ।

सम्बन्धित शब्दहरू