ओरा
Romanized: oraa, or, ora
थोरै; 'अत्यन्त धेरै' भन्ने अर्थ जनाउन प्रश्नवाचक र निषेधवाचक वाक्यमा प्रयोग गरिने शब्द। (उदा. ओरा आनन्द… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ओर+आ]
1
थोरै; 'अत्यन्त धेरै' भन्ने अर्थ जनाउन प्रश्नवाचक र निषेधवाचक वाक्यमा प्रयोग गरिने शब्द। (उदा. ओरा आनन्द लुटियो र? ओरा आनन्द लुटिएन)।