ओराल्नु
Romanized: oraalnu, oralnu
कुनै व्यक्ति वा वस्तुलाई माथिबाट तलतिर झार्नु; तलतिर ल्याउनु; ओह्राल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ओरालो+नु]
1
कुनै व्यक्ति वा वस्तुलाई माथिबाट तलतिर झार्नु; तलतिर ल्याउनु; ओह्राल्नु।