ओरालो

Romanized: oraalo, oralo

तलतिर ढाल परेको स्थल; भिरालो ठाउँ; ओह्रालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अवतरण?]

१.
तलतिर ढाल परेको स्थल; भिरालो ठाउँ; ओह्रालो।
२.
(विशेषण) ओर्लनुपर्ने; भिरालो।

सम्बन्धित शब्दहरू