उराल्नु
Romanized: uraalnu, uralnu
आकाशतिर फ्याँक्नु; उफार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत उर्रल्लक]
१.
आकाशतिर फ्याँक्नु; उफार्नु।
२.
पुलपुल्याउनु; मत्त्याउनु।
३.
बहकाउनु।