बराल्नु

Romanized: baraalnu, baralnu

नचाहिँदो वा नराम्रो काममा प्रवृत्त गराउनु; बहकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत बरल+नु]

१.
नचाहिँदो वा नराम्रो काममा प्रवृत्त गराउनु; बहकाउनु।
२.
सिँगारपटार गराई काम न काजसँग यताउति डुलाउनु।
३.
कुसङ्गतमा लगाउनुः कुलतमा अल्झाउनु।

सम्बन्धित शब्दहरू