बराला
Romanized: baraalaa, baraala, baralaa, baraal
काम नगरीकन बरालिने; कुसङ्गतमा लाग्ने; विना काममा घुमफिर गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
काम नगरीकन बरालिने; कुसङ्गतमा लाग्ने; विना काममा घुमफिर गर्ने।