बुराला
Romanized: buraalaa, buraala, buralaa, buraal
आधा सुकेका, पूरै सुक्न नपाएका, अधकल्चा धान, मकै, गहुँ आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आधा सुकेका, पूरै सुक्न नपाएका, अधकल्चा धान, मकै, गहुँ आदि।
२.
घिउतेलमा नभिजेको बत्ती।