बुराइ
Romanized: buraai, burai
कसैको निन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बुरो+आइ]
१.
कसैको निन्दा।
२.
खराब कुरा; खराबी।