कुराइ

Romanized: kuraai, kurai

कुर्ने काम वा प्रक्रिया; पर्खाइ; ढुकाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ कुर् (+आइ)]

1
कुर्ने काम वा प्रक्रिया; पर्खाइ; ढुकाइ।

सम्बन्धित शब्दहरू