ठकुराइ

Romanized: thakuraai, thakurai

अघि ठकुरी राजाहरूको प्रमुखता भएको ठाउँ वा क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठकुरी+आइ]

१.
अघि ठकुरी राजाहरूको प्रमुखता भएको ठाउँ वा क्षेत्र।
२.
आधिपत्य।

सम्बन्धित शब्दहरू