ठकुरी
Romanized: thakuree, thakurii, thakuri
क्षत्रिय जातिको एक वर्ग वा तिनको थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ठक्कुर]
१.
क्षत्रिय जातिको एक वर्ग वा तिनको थर।