ठाकुर
Romanized: thaakura, thaakur, thakur, thakura
देवता; ईश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ठक्कुर]
१.
देवता; ईश्वर।
२.
स्वामी; मालिक।
३.
पति; पोइ।