ठाकुरे

Romanized: thaakure, thakure

दुःख, आश्चर्य आदिबाट उत्पन्न मनोभाव व्यक्त गर्दा प्रकट हुने शब्द। (उदा.- जालीफटाहाले गाउँमा बस्न पनि नदिने… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
दुःख, आश्चर्य आदिबाट उत्पन्न मनोभाव व्यक्त गर्दा प्रकट हुने शब्द। (उदा.- जालीफटाहाले गाउँमा बस्न पनि नदिने भए ठाकुरे, अब कहाँ जाऊँ!)

उदाहरण वाक्य

  • जालीफटाहाले गाउँमा बस्न पनि नदिने भए ठाकुरे, अब कहाँ जाऊँ!

सम्बन्धित शब्दहरू