बाबाठाकुरे

Romanized: baabaathaakure, baabaathakure, baabathaakure, babaathaakure

हायलकायल, कायल हुँदा बोलिने शब्द; आश्चर्य, भय, दिक्दारी जनाउँदा बोलिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
हायलकायल, कायल हुँदा बोलिने शब्द; आश्चर्य, भय, दिक्दारी जनाउँदा बोलिने शब्द।

सम्बन्धित शब्दहरू