चेतबाबा
Romanized: chetabaabaa, chetabaaba, chetababaa, chetabaab
ठक्कर वा हन्डर खाएर चेत्ने व्यक्तिको मुखबाट निस्कने ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [संस्कृत चेत+बाबा]
१.
ठक्कर वा हन्डर खाएर चेत्ने व्यक्तिको मुखबाट निस्कने ध्वनि।
२.
(नाम)
हन्डर; ठक्कर।
३.
(विशेषण)
चेतेको; हन्डर खाएको।