सिद्धबाबा

Romanized: siddhabaabaa, siddhabaaba, siddhababaa, siddhabaab

भारत उज्जैनका राजा भर्तृहरिले वैराग्य धारण गरी गोरखनाथबाट दीक्षा लिई बुटवल नजिकै शिवको तपस्या गरी अष्टसिद्धि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भारत उज्जैनका राजा भर्तृहरिले वैराग्य धारण गरी गोरखनाथबाट दीक्षा लिई बुटवल नजिकै शिवको तपस्या गरी अष्टसिद्धि प्राप्त गरेको विश्वास गरिने सिद्ध पुरुष।

सम्बन्धित शब्दहरू