असिद्ध
Romanized: asiddh, ashiddha, ashiddh, asiddha
सिद्ध नभएको; अप्रामाणिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सिद्ध नभएको; अप्रामाणिक।
२.
अपुरो; अपूर्ण।
३.
निष्फल; विफल; असफल।