स्वसिद्ध

Romanized: svasiddh, swasiddha, swasiddh, shvasiddha

स्वयम्‌सिद्ध भएको; आफै प्रमाणित; स्वयंसिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
स्वयम्‌सिद्ध भएको; आफै प्रमाणित; स्वयंसिद्ध।

सम्बन्धित शब्दहरू