स्वतःसिद्ध
Romanized: svatahsiddh, swatahsiddha, svatasiddha, swatahsiddh
अरू कुनै वस्तु वा तत्त्वको सहायताविना आफैं सिद्ध भएको; स्वयम्सिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अरू कुनै वस्तु वा तत्त्वको सहायताविना आफैं सिद्ध भएको; स्वयम्सिद्ध।