असंसिद्ध
Romanized: asansiddha, asamsiddh, asansiddh, asangsiddha
पूर्णता नभएको; अपूर्ण; अधकल्चो; अधुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पूर्णता नभएको; अपूर्ण; अधकल्चो; अधुरो।