रससिद्ध

Romanized: rasasiddh, rasashiddha, rashasiddha, rasashiddh

रसको अभिव्यञ्जनमा सफल भएको; रसाभिव्यक्तिको काममा सफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
रसको अभिव्यञ्जनमा सफल भएको; रसाभिव्यक्तिको काममा सफल।

सम्बन्धित शब्दहरू