जन्मसिद्ध

Romanized: janmasiddh, janmashiddha, janmashiddh, janmasiddha

जन्मका साथै पाएको; जन्म पाउँदा नै प्राप्त हुने; जन्मबाटै सिद्ध भएको; जन्मजात (उदा.- जन्मसिद्ध अधिकार,… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जन्मका साथै पाएको; जन्म पाउँदा नै प्राप्त हुने; जन्मबाटै सिद्ध भएको; जन्मजात (उदा.- जन्मसिद्ध अधिकार, जन्मसिद्ध नागरिक इ.)।

उदाहरण वाक्य

  • जन्मसिद्ध अधिकार, जन्मसिद्ध नागरिक इ.

सम्बन्धित शब्दहरू