जन्मस्रोत

Romanized: janmasrot, janmashrota, janmashrot, janmasrota

जन्मको आधार; उत्पत्तिको स्रोत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जन्मको आधार; उत्पत्तिको स्रोत।

सम्बन्धित शब्दहरू