स्वयंसिद्ध
Romanized: svayansiddha, svayamsiddh, swayamsiddha, svayansiddh
कुनै तर्क वा प्रमाणविना नै आफैं सिद्ध वा ठिक भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै तर्क वा प्रमाणविना नै आफैं सिद्ध वा ठिक भएको।
२.
अरूको सहयोग नभएरै पनि सफलता पाएको।