निषिद्ध

Romanized: nishiddha, nishiddh, nisiddh, nisiddha

निषेध गरिएको; रोक लगाइएको; वर्जित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निषेध गरिएको; रोक लगाइएको; वर्जित।
२.
दूषित; दोषले पूर्ण।
३.
खराब; काम नलाग्ने।

सम्बन्धित शब्दहरू