सिद्ध

Romanized: siddh, shiddha, shiddh, siddha

तयार भएको; बनेको; पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
तयार भएको; बनेको; पूर्ण।
२.
भने जस्तै परिणाम निस्केको; सफल।
३.
उद्देश्य पूरा भएको।
४.
आध्यात्मिक सिद्धि प्राप्त गरेको।
५.
तर्क वा प्रमाणद्वारा ठिक ठहऱ्याइएको; प्रमाणित।
६.
सिपालु; दक्ष; निपुण।
७.
पाकेको; खान लायक।
८.
निश्चित; पक्का।
९.
(नाम) अणिमा आदि अष्टसिद्धिमध्ये पूरै वा केही सिद्धि प्राप्त गरेको योगी।
१०.
ऋषि; तपस्वी ।
११.
सत्ताइस योगमध्ये एक योग।
१२.
पहेंलो सस्यूँ।
१३.
एक देवयोनि।

सम्बन्धित शब्दहरू