प्रसिद्ध

Romanized: prasiddh, prashiddha, prashiddh, prasiddha

असल वा खराब गुणमार्फत सबैजसोले थाहा पाएको; सबैलाई ज्ञान भएको वा सबैले जानेको; कहलिएको; विख्यात; प्रख्यात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
असल वा खराब गुणमार्फत सबैजसोले थाहा पाएको; सबैलाई ज्ञान भएको वा सबैले जानेको; कहलिएको; विख्यात; प्रख्यात।
२.
सिँगारपटार गरिएको; साजसज्जा गरिएको; अलङ्कृत।
३.
नाउँ चलेको; नामुद।
४.
सर्वपरिचित

सम्बन्धित शब्दहरू