प्रसिद्धि

Romanized: prashiddhi, prasiddhi

राम्रो काम गरेबापत वा राम्रो गुण भएको आधारमा चलेको कसैको राम्रो नाम; कीर्ति; ख्याति; सुयश; यश; नामुदपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राम्रो काम गरेबापत वा राम्रो गुण भएको आधारमा चलेको कसैको राम्रो नाम; कीर्ति; ख्याति; सुयश; यश; नामुदपन।

सम्बन्धित शब्दहरू