गुर्बाबा
Romanized: gurbaabaa, gurbaaba, gurbabaa, gurbaab
थारू जातिका पुर्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
१.
थारू जातिका पुर्खा।
२.
थारू जातिका सन्त; महात्मा।
३.
थारू धर्मका रक्षक तथा व्याख्याता।