कुर्बान

Romanized: kurbaana, kurbaan, kurban, kurbana

बकरइदका दिन ईश्वरको प्रीतिका लागि पशुबलि दिइने मुसलमान समुदायमा प्रचलित एक प्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
बकरइदका दिन ईश्वरको प्रीतिका लागि पशुबलि दिइने मुसलमान समुदायमा प्रचलित एक प्रथा।
२.
मुजा पारेर सिलाइएको दुईतीन मुख भएको थैलो; सुर्केथैलो; कुर्बान थैली।

सम्बन्धित शब्दहरू