बाबा

Romanized: baabaa, baaba, babaa, baab

बाबु वा बाबु जस्तै पूज्य वृद्ध व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बाबु वा बाबु जस्तै पूज्य वृद्ध व्यक्ति।
२.
साधु, सन्न्यासी वा पूज्य व्यक्तिलाई अरूले र अरूलाई साधुसन्न्यासीले गर्ने सम्बोधन।
३.
छोराछोरीलाई प्यारो गरेर भनिने शब्द।
४.
(विस्मयादिबोधक) डर, त्रास, दिक्क, आश्चर्य आदि जनाउँदा निस्कने शब्द।

सम्बन्धित शब्दहरू