बाबाजी

Romanized: baabaaji, baabaji, babaaji, baabaajee

साधुसन्न्यासीलाई आदर जनाइने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
साधुसन्न्यासीलाई आदर जनाइने शब्द।
२.
साधुसन्न्यासी।

सम्बन्धित शब्दहरू