बा

Romanized: baa, ba

बाबु, बुवा; पिता। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ बाबु]

१.
बाबु, बुवा; पिता।
२.
स्नेहपूर्वक बोलाइँदा वा सम्बोधन गर्दा आउने शब्द। (उदा.- लौन बा, यति काम गरिदेऊ !)।
३.
(निपात) प्रशंसा, स्याबासी, उपेक्षा, व्यङ्ग्य आदि व्यक्त गर्दा प्रयोग गरिने शब्द। (उदा.- यस्तो काम त गर्नु हुँदैन बा!)।

उदाहरण वाक्य

  • लौन बा, यति काम गरिदेऊ !

सम्बन्धित शब्दहरू