अम्बा

Romanized: ambaa, amb, amba

अम्बा (ambaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अम्बा(१)

(नाम [संस्कृत])
१..
आमा; माता।
२..
दुर्गा।
३..
महाभारतमा भीष्मलाई मार्न अर्को जन्ममा शिखण्डी भएर जन्मने प्रसिद्ध स्त्री।

अम्बा(२)

(नाम [संस्कृत आम्रक])
1.
लाम्चा र खस्रा पात हुने, मसलाको जस्तो पातलो अनि चिल्लो बोक्रो हुने र सो बोक्रो फेरिइरहने, रातो र फुस्रो काठ हुने, पाक्ता धेरै बियाँका साथ पहेँला फल फल्ने एक बोट वा त्यसैको फल; बेलौती; लताम।

सम्बन्धित शब्दहरू