बाबालँगौटी
Romanized: baabaalamgauti, baabalamgauti, babaalamgauti, baabaalangauti
भरखर जन्मेका नानीहरूलाई कमरमा बाँधेर लगाइदिने कट्टुजस्तै लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भरखर जन्मेका नानीहरूलाई कमरमा बाँधेर लगाइदिने कट्टुजस्तै लुगा।