लँगौटिया
Romanized: lamgautiyaa, langautiyaa, lamgautiy, langautiya
उमेरमिल्दो; एकै दाँवलको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लँगौटी+इया]
१.
उमेरमिल्दो; एकै दाँवलको।
२.
मन मिल्ने।