घटिया
Romanized: ghatiyaa, ghatiy, ghatiya
कमसल खालको; कम्ती मूल्यको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घट्+इया]
१.
कमसल खालको; कम्ती मूल्यको ।
२.
खराब; नजाती।