खटिया

Romanized: khatiyaa, khatiy, khatiya

पुस्तक आदि राख्ने काममा प्रयोग हुने, खुट्टा भएको चारकुने सानो टेबिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खाट+इया]

१.
पुस्तक आदि राख्ने काममा प्रयोग हुने, खुट्टा भएको चारकुने सानो टेबिल।
२.
सानो खाट।

सम्बन्धित शब्दहरू