पेटिया
Romanized: petiyaa, petiy, petiya
कुनै भारदार वा कुलीन व्यक्तिको परिवार जीवन धान्न असमर्थ भएमा जीवननिर्वाहका लागि दिइने सरकारी जग्गाजमिन;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पेट+इया]
1
कुनै भारदार वा कुलीन व्यक्तिको परिवार जीवन धान्न असमर्थ भएमा जीवननिर्वाहका लागि दिइने सरकारी जग्गाजमिन; खुवाबिर्ता।