भोटिया

Romanized: bhotiyaa, bhotiy, bhotiya

भोट मूल भएको (भाषा, जाति आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भोट मूल भएको (भाषा, जाति आदि)।
२.
(नाम) भोट वा भुटान देशको मान्छे; भोटे।

सम्बन्धित शब्दहरू